सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रू’

काठमाडौ/ नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ भएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा…

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

काठमाडौं/ नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका…

प्रचण्डलाई विश्वासको मत दिन्छौं- महासचिव भुसाल

काठमाडौं / नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस–एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले…

पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु

धनुषा/ धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा…

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी {एमाले}ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन ध्यानाकर्षण गरेको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा…

नवौं राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका निस्सिम थापामगरको शालिक अनावरण

पोखरा / नवौं राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका निस्सिम थापामगरको शालिक अनावरण गरिएको छ । पोखरा रंगशालामा निर्मित स्व. निस्सिम थापाको शालिकको आज एक कार्यक्रम गर्दै अनावरण गरिएको हो। शालिकको अनावरण निस्सिमको बुबा प्रकाश थापा र आमा सावात्री…

प्रधानमन्त्रीको काधमा ८ वटा मन्त्रालयको जिम्मेवारी

काठमाडौं/ नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् । एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र…

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

म्याग्दी/ बेनि–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध…

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

पोखरा / कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६…

अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट रुपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको…