सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन्। डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको…

मानव सेवा आश्रममा बुहारी गु्रपको स्थापना दिवस

पोखरा / बुहारी ग्रुप अफ नेपालको चौथो स्थापना दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रमहरु बीच सम्पन्न गरिएको छ । दिवसको अवसरमा छोरेपाटन स्थित मानव सेवा आश्रममा विभिन्न अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ । सामाजिक सेवा र दुखेको घाउमा…

क्यानडा ‘नेपाल फेस्टिभलमा कालिप्रसाददेखि प्रकाश सपुतसम्मको प्रस्तुति

काठमाडौँ : क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ। शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने महोत्सव हुन लागेको हो। महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा,…

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट

काठमाडौंँ : अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता - अभिनेत्री २०२४ घोषित भएका छन्। बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिदा मिरुनाले ‘जारी’…

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

काठमाडौं / नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक…

काठमाडौँमा सबै भन्दा बढी डेंगु सङ्क्रमित

काठमाडौँ / काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा {ईडीसीडी}का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा…

बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन्। राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन्। प्रधानमन्त्रीसँगको भेटपछि…

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

तनहुँ / यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र {लाइसेन्स}को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका…

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

तनहुँ/ यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका…

मापदण्ड विपरीत खाने तेल उत्पादन गर्ने उत्पादक कम्पनीलाई जरिवाना

काठमाडौं / काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई रु आठ लाख जरिवाना गराएको छ। कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड…