रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै
काठमाडौं /
राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन्।
रास्वपाका मन्त्रीहरु अहिले सामुहिक रुपमा…