आफ्नो जन्मदिनमा सन्तोषले घोषणा गरे ‘तै चुप मै चुप’
काठमाडौं :
फिल्म ‘चित्रा’का निर्माता तथा अभिनेता सन्तोष अधिकारीले ‘तै चुप मै चुप’को निर्माण घोषणा गरेका छन्। बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ फिल्मको घोषणा गरेका हुन्। फिल्मलाई चित्राकै निर्देशक घनश्याम लामिछानेले निर्देशन भन्ने…