सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2025

भीम रानाभाटको सम्झनाको सेरोफेरोमाथि परिचर्चा

पोखरा : प्रगतिशील साहित्यकार भीम रानाभाटको सम्झनाको सेरोफेरो संस्मरण सङ्ग्रहको बुधबार विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम कक्षमा परिचर्चा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.कृष्णराज अधिकारीले भीम रानाभाटको सरल…

केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला

भक्तपुर/ महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेकाे केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर…

पाल्पाका शिव मन्दिरमा भक्तजनको घुइँचो

पाल्पा/ महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम…

वेगनासताल किनारमा फागुन १६ देखि हुने तेश्रो “वेगनास कप” को लागि टिम दर्ता खुल्ला

पोखरा/ 'सभ्यता र संस्कृतिका लागि खेलकुद' भन्ने उदेश्यका साथ फागुन १६ गते देखि २२ गते सम्म वेगनासताल किनारमा तेस्रो संस्करणको वेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ। युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि…

नेपालमै पहिलो पटक पोखरामा हुन लागेको एलजी फेस्टिभलको तयारी अन्तिम चरणमा

पोखरा/ फागुन १६ गते पोखराको अमरसिंह ग्राउन्डमा हुने दोस्रो संस्करणको एलजी फेस्टिभल २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । यो फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक…

महाशिवारात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ घोषणा

काठमाडौँं : महाशिवारात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो। भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा नवराज बस्नेत, योगमाया…

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले थाले ‘कोशेढुंगा’ निर्देशन,मुख्य भुमिकामा सुरक्षा…

काठमाडौं : फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन थालिएको छ। फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन थालेका हुन्। बुधबार च्यासलस्थित सेटमा मुहूर्त सटसँगै फिल्मको छायांकन थालेको निर्देशक पौडेलले जानकारी दिएका…

आधा दर्जन फिल्मले दशैँको फूलपातीमा प्रदर्शन मिति घोषणा गरेसँगै थपियो अशोक शर्माको ‘डबल ट्रिपल’

काठमाडौं : दशैँ आम नेपालीको मात्र होइन फिल्मकर्मीहरुको उत्सव नै हुने गर्दछ। यो समयमा फिल्म रिलिज गर्दा निर्माताहरु आफुलाई लगानी उठाउन सहज ठान्छन्। त्यहीँ भएर हरेक वर्षको दसैंमा फिल्म चलाउने निर्माताहरुको होडबाजी नै चल्छ। आगामी दसैंका लागि…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्दै

वासिङ्टन डीसी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने योजना ल्याएका छन् । मंगलबार ट्रम्पले यो योजनाको घोषणा गरेका हुन् । यस योजनामा ५० लाख डलर तिर्ने विदेशीलाई अमेरिकामै बस्ने र काम गर्ने अधिकार…

काठमाडौंमा दुईदिने डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं/ महान्यायाधिवक्ता कार्यालयको आयोजनामा विहीबारदेखि राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । १३ देशका प्रतिनिधिहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनमा…