सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2025

पाशुपति क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय भएको बताएका छन् । महाशिवारत्रि पर्व, २०८१ का अवसरमा सम्पूर्ण नेपालीलाई सुभकामना दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, ‘नेपाल भूमिसँग…

आज महाशिवरात्रि, देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै

काठमाडौं/ आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक…

आज फाल्गुन १४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ फागुन १४ गते, बुधवार, २६ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष त्रयाेदशी तिथि, ९ः४७ बजेपछि चतुर्दशी। श्रवण नक्षत्र, १६ः३७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसरले पछ्याउनेछन् भने…

पोखराको सराङकोटमा धार्मिक पर्यटन महाउत्सव आजदेखि, ८ बजे शोभायात्रा सहित सुरु हुने

पोखरा/ महाशिवरात्रीको पावन अवसरमा धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु हुँदैछ । महायज् फाल्गुन १४ गते बुधबार सुरु भै २१ फागुनसम्म जारी रहनेछ । महायज्ञ पूर्वाङ, बाजागाजा, भजन सहित…

भोलीबाट छायांकनमा निस्किने फिल्म ‘माग्नेराजा’ तीजमा प्रदर्शनमा आउने

काठमाडौं : केदार घिमिरेको मुख्य भुमिका रहने फिल्म ‘माग्ने बुढा’को छायांकन नहुँदै प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले सोमबार निर्माताले एक पोस्टर सार्वजनकि गर्दै फिल्मलाई आगामी वर्षको भदौ १२ गते (बिहीबार)रिलिज गर्ने बताए। यो मितिमा…

बुद्धि तामाङ हैटको लगानीमा ‘कुस्ती’को छायांकन सुरु

काठमाडौं : हास्य अभिनेताको छवि बनाएका बुद्धि तामाङ ‘हैट’ले आफ्नै लगानीमा फिल्म निर्माण थालेका छन्। उनले पहिलो फिल्म ‘कुस्ती’को निर्माण थालेका हुन्। मंगलबार काठमाडौँस्थित मातातीर्थमा मुहूर्त पूजा गर्दै फिल्मको छायांकन थालिएको हो। मुहुर्तमा…

तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई देशभरका हलमा कुनलाई कति शो ?

काठमाडौं : बुधबारबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई मल्टीप्लेक्सहरुले शोको अग्रिम बुकिङ खुलेका छन्। महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउन लागेका तीन फिल्ममध्ये शो संख्यामा ‘लाज…

युवा संसद् सम्मेलनमा सहभागी हुन सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान

काठमाडौं/ संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा सहभागी हुन रास्वपा सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान गरेका छिन् । क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गौतम मंगलबार बैंकक प्रस्थान गरेकी…

अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गर्ने ३ युवा पक्राउ

काठमाडौं/ अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट–२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४…

अर्जुनधारा जलेश्वरधाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

झापा/ झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम…