आज असार ६ गते शुक्रबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ असार ६ गते, शुक्रवार, २० जुन २०२५। आषाढ कृष्णपक्ष नवमी तिथि, प्रातः ६ः२८ बजेपछि दशमी। रेवती नक्षत्र। चन्द्रराशि मीन।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको…