कवि उपेन्द्र सुब्बाको ‘जारी २’को छायांकन ३६ दिनमा प्याकअप
काठमाडौं :
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी २’को छायांकन सकिएको छ। सम्पुर्ण छायांकन पाँचथरमा गरिएको सिनेमाको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो। छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी…