सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

 तनहुँ, म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।  गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा…

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

म्याग्दी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत्…

वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

काठमाडौँ, वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। प्रहरी प्रधान कार्यालयका अनुसार…

सुगम पोखरेलको ‘यो कथा हो मेरो’

काठमाडौं : गायक सुगम पोखरेलको ‘यो कथा हो मेरो’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीति संग्रह नवमी मा संग्रहित यो गीतको शब्द संगीत तथा संगीत संयोजन सुगम आफ्नै रहेको छ। गीतको भिडियोमा युवा देखि वयस्क सम्मका कथालाई सिर्जनात्मक रुपमा…

माग्नेराजापछि ‘किन लाग्छ माया’ मा मिस पविको इन्ट्री

काठमाडौं : टिकटकर तथा मोडल मिस पवी (पवित्रा साकी)फिल्म ‘किन लाग्छ माया’ मा अभिनय गर्ने भएकी छन्। हालै ऋषि लामिछानेको फिल्म ‘माग्नेराजा’को छायांकन सकिए लगत्तै उनी यो फिल्ममा अनुबन्ध भएकी हुन्। एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माण हुने…

ट्रायम्फको शाखा पोखराको नयाँ बजारमा, एकै दिन ५० वटा मोटरसाईकल डेलिभरी

सुनिता शर्मा/ पोखरा, विश्वप्रसिद्ध मोटरसाईकल ब्राण्ड ट्रायम्फले पोखराममा नयाँ सोरुम संचालनमा ल्याएको छ । पोखराको नयाँबजारमा सोरुम संचालनमा आएको हो । कम्पनीले ट्रायम्फ स्पीड ४ सय एक्स स्क्रयाम्बलर र स्क्रयाम्बलर ४ सय एक्स गरी दुई मोडलका…

भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको कृति प्राग् इतिहासः आदिम सभ्यता सार्वजनिक

काठमाडौं, भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग् इतिहासः आदिम सभ्यता सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा।डा। पेशल दाहालले पुस्तक विमोचन गरेका हुन् ।…

फिल्म र म्युजिक भिडियोमा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं : फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ुअनिवार्यु बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो।…

पोखरा महानगरपालिका द्धारा टोलटोलमा पुगेर स्वास्थ्य सेवा

पोखरा, पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन…

लोकभजन पुस्तान्तरण गरिँदै

बागलुङ, विसं २०७४ अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो । लोकभजन र चुट्का लोप हुन थालेपछि यहाँ भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति…