आज असार ३ गते मंगलबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ असार ३ गते, मंगलवार, १७ जुन २०२५। आषाढ कृष्णपक्ष षष्ठी तिथि, १२ः१७ बजेपछि सप्तमी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी…