सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

काठमाडौँ,  स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरुले जोड दिएका छन् । ‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा यहाँ आयोजित स्तन तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी निःशुल्क…

विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन निर्देशन

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन । आज ऊर्जा मन्त्रालयमा ‘ह्विलिङ चार्ज’सम्बन्धी भएको छलफलमा…

लाइभ प्रस्तुतिको सय शृङ्खलासँगै आयो साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’

काठमाडौं : चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेस: द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । यो विमोचन उनको १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य…

लगानी प्रवर्द्धन गर्न कर छुटको घोषणा

गण्डकी : दुई सयभन्दा बढीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग तथा व्यवसायलाई गण्डकी प्रदेश सरकारले करमा ७५ प्रतिशत छुट दिने भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आगामी आव २०८२÷८३ को…

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

गुल्मी, पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।…

फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा‍. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल फेला पारेको हो। जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको…

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

काठमाडौँ, सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक…

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएकी छिन् । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ । डेमोक्रेट…

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डिएनए परीक्षणको नतिजाका लागि सोमबार प्रतीक्षा गरिरहेका छन् ।…

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ : यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा…