राष्ट्रिय भावनाले ओतप्रोत ‘ गुनियो चोली पटुकी ‘ गीत सार्वजनिक
‘नेपालकी छोरी हुँ म
यही हो मेरो घर
गुन्यु चोली पटुकी
मलाई साह्रै सुहाउँछ...’
पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक…