सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुन्छः सभामुख

काठमाडौँ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले प्रतिनिधिसभा केही…

बाली लगाउने बेला सधैँ पानी र बीउको पिरोलो

महोत्तरी : जेठ सकिनै लाग्दासम्म धानको ब्याड राख्न नपाएका महोत्तरीका किसान यसपालि पनि समयमै खेती गर्न नपाइने चिन्तामा रहेका छन् । असार दोस्रो साता प्रारम्भ भएसँगै धान रोपाइँमा लाग्नुपर्ने किसानको तालिका अनुकूल वर्षा नहुँदा खेती…

‘भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या देखियो’

काठमाडौँ, वन तथा वातावरणमन्त्री  ऐनबहादुर शाही ठकुरीले भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या खडा भएको बताएका छन ।  आज मन्त्रालयअन्तर्गत वन तथा भू–संरक्षण विभागद्वारा ललितपुरको गोदावारीमा आयोजित ‘नेपालमा प्रकृतिमा आधारित समाधानमार्फत…

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा  औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो ।  बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ  । अस्पतालका उपनिर्देशक…

सोमबार सुनको भाउ हेर्नुहोस

काठमाडौँ, सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपौयाँ थियो । यस्तै आज चाँदीको भाउ…

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक :  सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ । उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र…

बेगनास तालको ३५ फिट गहिराइबाट निकालियो बेपत्ता व्यक्तिको शव

पोखरा : जेठ २६ गते पौडी खेल्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले करीव ३५ फिट गहिराइबाट निकालेको छ । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३…

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा : यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन…

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

खोटाङ : यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी…

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

दाङ : किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका उनको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो । उनले घोराही…