सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने…

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

बाँके : राप्ती सोनारी गाउँपालिका-९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण…

प्रकाश र परिक्षा अभिनित ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ रिलिज

काठमाडौं : आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत रिलिज गरेको हो। पूर्वेली मारुनी भाकामा आधारित गीतमा…

तीन लाख किम्बुका बेर्ना बिक्रि गर्दै व्यवसायायिक किट फर्म

चितवन, व्यावसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो । फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले तीन लाख बढी बिरुवा…

`जदौ´ मा साम्राज्ञीपछि मुकुन भुसालको `इन्ट्री´

काठमाडौ :  अन्तरजातीय प्रेमकथामा निर्माण हुने `जदौ´ फिल्ममा अभिनेता मुकुन भुसालको `इन्ट्री´ भएको छ । काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ।भदौबाट सुटिङ थालिने `जदौ´ को…

सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ : नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सुनील थापा र एवन राज उप्रेतीको लुक्स भिन्दै देखिएको छ। यस अघि प्रदीप खड्का, विजय लामा, दिया पुन,…

दोस्रो “NCICK डिजिटल एक्सपो नेपाल २०२५” डिजिटल व्यापार मेलाको आयोजना

“NCICK  डिजिटल एक्सपो नेपाल २०२५” को उद्घाटन कार्यक्रम यही आउँदो असार २० गते हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (ल्ऋक्ष्ऋप्) ले “नेपाली बजारको डिजिटलीकरण मार्फत नेपालको आर्थिक रूपान्तरण” भन्ने अभियान अन्तर्गत दोस्रो गते गर्दै…

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक

टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ । ओएसआर…

बालगायिका परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)

बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास…