सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

आइतबार सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही…

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन, चितवन, आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।…

‘बलिदान’मा सौगात मल्लको पोस्टरमा सशक्त अवतार

काठमाडौं : चलचित्र 'बलिदान'को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ। आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन्। एक पोस्टरमा…

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी, सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ । प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार…

“दुःख सुनाएर के काम ?” गीत सार्वजनिक

काठमाडौं : गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत "दुःख सुनाएर के काम?" सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल…

एलिनाको आफ्नै कथामा “एउता नाता”

काठमाडौं : पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘एउटा नाता टुटेपछि’ को भिडियो सार्वजनिक भएको छ । शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत, राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको…

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौँ, सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३…

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी, मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका…

आज जेठ २५ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात २०८२ जेठ २४ गते, शनिवार, ७ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि, प्रातः ५ः२३ बजेपछि द्वादशी। चित्रा नक्षत्र, १०ः३७ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न सहयोग तथा उपहार प्राप्त हुने…

झापामा सुशील र अञ्जनाको चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त

झापा : नेपाली चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ। विजय केरुङले निर्देशक गर्ने यस चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।…