१२ औं म्यूजिक खबर म्यूजिक अवार्ड खरेललाई, एलिना चौहान पपुलर गायिका
काठमाडौं :
१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ। राजधानीको शुक्रबार (हिजो) आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक…