सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु…

सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’

काठमाडौ : काठमाडौ स्थित तारागाँउ नेक्सट परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ। बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारबाट सर्वसाधारणको अवलोकनका…

संकल्प श्रेष्ठको ‘झुठै भएनी’ मा सागर र मनिषा

काठमाडौं :  गायक संकल्प श्रेष्ठको नयाँ गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। शब्द, संगीत र स्वर स्वयम्  संकल्प श्रेष्ठको रहेको यस गीतको म्युजिक भिडियोलाई निकोलस गुरुङले निर्देशन गरेका छन्। भिडियोलाई सजीव बनाउने कार्यमा कलाकार सागर थापा धुर्ब,…

वैदेशिक रोजगारीको पीडादायी कथा बोकेको ‘रियाल रिङ्गेट’ साउन १६ गते रिलिज हुने

काठमाडौं : वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको…

निर्माता संघमा भिपिसी शुल्क घटाउने सहमति

काठमाडौं : नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको केही साता लामो संवाद र छलफल पछि अन्त्वत भिपिसि शुल्क घटाउने सहमति सम्पन्न गरेको छ । श्रवण १ गतेबाट निर्माताहरूले साविकमा तिर्दै आएको शुल्कमा करिव २५ प्रतिशत कम शुल्क…

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

काठमाडौँ,  राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ…

नेपाली किसानले उत्पादन गरेको मह बिक्री भएन

काठमाडौँ, नेपाल मौरीपालक महासङ्घका अनुसार यति बेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गएको वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ…

‘मन बिनाको धन’ को सुटिङ सकियो

काठमाडौं , टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ ।गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ । फिल्मको…

भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छः अध्यक्ष दाहाल

काठमाडौँ, सङ्घीय संसद् प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिपक्षी दलको आजको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधिसभाको बैठकको अवरोध खुल्ने निर्णय गरेको बताएका छन । प्रतिनिधिसभाको आजको…

 ‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’

काठमाडौं : सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै…