सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

शुक्रबार कतिमा भइरहेको छ सुनचाँदीको कारोबार? 

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही…

सकियो हलिउड फिल्म ‘जेन्जिङ’को नेपाल सुटिङ सेड्युल,

काठमाडौं : एप्पल ओरिजिनल फिल्म्सले निर्माण गरिरहेको फिल्म सकियो हलिउड फिल्म ‘जेन्जिङ’को नेपाल सुटिङ सेड्युलमा नेपाली अभिनेत्री थिन्ले ल्हामो देखिने भएकी छिन्। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि बनिरहेको फिल्ममा तिब्बती मूलका चिनियाँ…

डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी, २३ जेठ स् मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् । मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको…

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको…

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर, मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत…

दृष्टिविहीनलाई निःशुल्क आवासीय शिक्षा

तनहुँ, तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ । दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न पाउने वातावरण सिर्जना…

आज जेठ २३ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ जेठ २३ गते, शुक्रवार, ६ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि। हस्त नक्षत्र, ८ः०९ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल…

‘पिताम्बर’टीमले मनायो ५१ दिन,कलाकार तथा प्राविधिकलाई सम्मान

काठमाडौं : फिल्म ‘पिताम्बर’ बिहिबार ५१ दिन मनाएको छ। गत चैत २९गतेबाट प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्स,विश्वज्योती,बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो।फिल्मले ५१ औँ दिन मनाउन सफल भएपछि निर्माण पक्षले ‘पिताम्बर २’को घोषणा समेत…

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

काठमाडौं : जेठ २३ गते भोली शुक्रबारबाट प्रदर्शनको तयारी रहेको सिनेमा ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको सिनेमाले बुधबार साँझ आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।…