‘अभिमन्यु : च्याप्टर–१’को काउन्ट–डाउन सुरु,भदौ २७ गते रिलिज
काठमाडौं :
फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ। बिहिबार निर्माण टिमले सयदिने काउन्ट–डाउन थालेको हो। यसको स्वरुप निर्माण टिमले पोस्टर पनि सार्वजनिक गरेको छ।
पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा…