सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु

काठमाडौँ, अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । नीति तथा कार्यक्रम, बजेट र लक्ष्यबीच तादम्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्न गृहकार्य सुरु भएको हो । अर्थ मन्त्रालयमा आज आयोजित बैठकमा…

माधवकुमार नेपालको सांसद पद निलम्बन

काठमाडौँ, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा…

साउनबाट आधारभूत अस्पताल सञ्चालनमा आउने

काठमाडौँ, निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि तयारी अघि…

धानको बिउ उत्पादनबाट राम्रो आम्दानी गर्दै स्याङ्जाका किसान

स्याङ्जा,  स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् । नेपाल सरकारले बनाएको…

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

बागलुङ, बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङमा…

नेपाल कल्याण समाज जापानद्वारा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

नेपाल कल्याण समाज जापानको आयोजनामा “नेपालबाट आएका अभिभावक भेटघाट कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका संयोजक उपाध्यक्ष विष्णु शर्मा रहनु भएको यस कार्यक्रमको सञ्चालन खेमराज सापकोटा (राजु) ले गरेका थिए। कार्यक्रमको व्यवस्थापन…

प्रिमियर शोमा सेलेब्स रिभ्यू : ‘जन्ते बाख्रो’ पूर्ण पारिवारिक र मनोरञ्जनात्मक

काठमाडौं : आगामी शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्। बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा…

‘ऊनको स्वीटर’ले सफलतामा दर्शकसँग केक काटेर गर्यो सेलिब्रेसन

काठमाडौं : वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ। प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल…

दीपकको ‘माया हो माया’मा डेविड र बेनिशाको आवाज

काठमाडौं : सञ्चारकर्मी डब्बु क्षत्रीको शब्द रचना रहेको ‘माया हो माया’ गीतको भिडियो सार्वजनिक भएको छ। गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको यस गीतको भिडियो रिलिज गरेका हुन्। गीतमा संगीत दिपक शर्माले भरेका हुन् भने जुगल…

‘उडिजाउ भने म पन्छी हैन’ गीत ‘परालको आगो’मा समावेश गरिने,निर्माण पक्षले गर्यो संगीतकारसँग सम्झौता

काठमाडौं : निर्माणाधिन फिल्म ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाउ भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ। सुशिल पोखरेलको निमार्णमा बन्न…