सुनकोशी मरिण डाइभर्सनको काम द्रूत गतिमा
मन्थली : सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रूत गतिमा हुन थालेको छ ।
यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा…