सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

पाल्पा : यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् । आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको…

‘ऊनको स्वीटर’ले सफलतामा दर्शकसँग केक काट्दै सेलिब्रेसन, निर्देशकले भने, ‘यो खुसी साट्ने समय…

काठमाडौं : वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल…

अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार…

पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती

पर्वत : जिल्लालाई डाँडाकाँडा भएको विकट ठाउँ मानिन्थ्यो। सरकारी वा गैरसरकारी कर्मचारीको यहाँ सरुवा हुँदा आउन मान्दैनथे। सडक सुविधा नभएको ठानिन्थ्यो। विसं २०४८ तिर पोखरा–बागलुङ राजमार्ग, तत्कालीन भूपि शेरचन राजमार्गको…

नेपाल– बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

झापा  :आर्थिक वर्ष २०८१/०८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन  बङ्गलादेश निर्यात भएका…

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

चितवन : यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन् । पर्साको…

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छु: गृहमन्त्री लेखक

काठमाडौँ, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । गृहमन्त्री लेखकले समितिमा…

सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४…

केन्याका राजदूत पिटर मैना मून्यीरीद्धारा राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाण पत्र प्रस्तुत

पोखरा, केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितीमा गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नेपालका राष्ट्रपति राम चन्द्र पौडेललाई आफ्नो ओहोदाको…

आज जेठ २१ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ जेठ २१ गते, बुधवार, ४ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष नवमी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामका लागि केही दाैडधुप गर्नुपर्ने हुन सक्छ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ…