सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

‘नरसिंहाः अवतार’ टिम आज पोखरामा – कलाकारहरूसँग प्रत्यक्ष संवादको रोमाञ्चक मौका

पोखरा :  आजको दिन पोखरावासी दर्शकहरूका लागि विशेष बन्ने पक्का छ। नेपाली एक्सन फिल्म ‘नरसिंहाः अवतार’ ले देशभरि उत्साह कमाइरहेको बेलामा, फिल्मका मुख्य कलाकारहरू सहित सम्पूर्ण टिम आज पोखरामा प्रत्यक्ष उपस्थित भएका छन्।  महानायक राजेश…

भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुषाललाई चलचित्रकर्मी त्रीदेवी सम्मान

काठमाण्डौ : नेपालको पहिलो रिवार्डका रुपमा चिनिएको राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न भएको छ। संघिय राजधानीको चलचित्र विकाश बोर्डमा आयोजना भएको रिवार्डमा २२ विधामा अवार्ड प्रदान गरिको छ। कार्यक्रममा प्रमुख अतिथीका रुपमा…

चन्द्रको ‘आ बाट आमा’मा विपनापछि पल शाह अनुबन्धित

काठमाडौँ : लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफुले…

जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ : सौगात मल्ल

काठमाडौं : अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन्। उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन्। जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन्।…

लायन्स अन्तर्राष्ट्रिय ३२५ एम नेपालको चौथो क्याविनेट बैठक चाइनाको छेन्दुमा

पोखरा, लायन्स अन्तर्राष्ट्रिय ३२५ एम नेपालको चौथो क्याविनेट बैठक जेष्ठ १४ गते तदानुसार मे २८ गतेका दिन चाइनाको छेन्दु स्थित जिहान इन सेलिव्रेटी होटलको सभाहलमा डिष्ट्रिक्ट गभर्नर लायन चण्डीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।…

सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो

चितवन, जिल्ला प्रहरी कार्यालयले १० वटा पर्यटक बसलाई सुरक्षा दिएर (स्कटिङ) गरेर गन्तव्यतर्फ पठाएको छ । यातायात व्यवसायीहरुले गरेको बन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसलाई स्कटिङ गरेर पठाइएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना…

पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको संख्यामा वृद्धि

सिरहा : लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा छन् । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उनको मुख्य जिम्मेवारी हो । पहिले गाउँघरका…

 बिहीबारदेखि देवघाट–दामोदरकुण्ड पदयात्रा

चितवन, धार्मिकस्थल देवघाटधामबाट कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्म पुग्नेगरी ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा यही जेठ २२ गतेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा गरिने…

‘पर्यटक आकर्षित गर्न सम्पदाको प्रचारप्रसार आवश्यकः प्रदीप पौडेल

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पर्यटक आकर्षित गर्न प्रचारप्रसार आवश्यक रहेको बताएका छन । अठारौ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’…

अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि घराम्दीका कुशल पुर्जालाई

म्याग्दी, अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् । चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४…