आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित
क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् । उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
शनिबार सम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा…