सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

चितुवा आतङ्कले स्थानीयबासी त्रसित

झापा, हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने…

सुशील विश्वकर्माको पछ्यौरीको छेउ र भुतुक्क भएँ नी बिमोचित

काठमाडौँ : अमेरिकामा बसोबास गर्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गायिका मिरा राणा र बरिष्ठ संगीतकार दीपक जंगलले पछ्यौरीको…

विभिन्न कारणले स्थगित भएको फिल्म ‘महाभोज’ अब ३० गते रिलिज हुने

काठमाडौं : गत जेठ १५ गते रिलिज भएको फिल्म ‘महाभोज’को पुन प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले विशेष परिस्थितिका कारण निर्धारित समयमा रिलिज हुन नसकेको फिल्म अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले रिलिज मिति…

सरकार र यातायात व्यवसायीको अडानले यात्रुहरू मर्कामा

पोखरा, गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै यातायात क्षेत्र तनावग्रस्त छ । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको विरोधमा गाडी थन्क्याएर विरोधमा उत्रेका छन् । जसका कारण यात्रुहरूलाई सास्ती थपिएको छ…

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड छ । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती…

मुक्तिनाथ धाममा पदमार्ग निर्माण

मुस्ताङ, मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने…

आज जेठ १८ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात २०८२ जेठ १८ गते, आइतवार, १ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख…