सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

मागका आधारमा हवाई कम्पनीलाई थप उडान गर्न सहजीकरण गरिने

काठमाडौं, विभिन्न स्थानमा सडक अवरुद्ध भएसँगै हवाई उडानमा यात्रु चाप बढ्न सक्ने भन्दै सरोकारवालाले हवाई यात्रा सहजीकरण गर्ने निर्णय गरेका छन् । मंगलबार प्राधिकरणमा मन्त्रालय, प्राधिकरण र हवाई सेवासँग सम्बन्धित सरोकारवालाको बैठकले यस्तो…

दशैँ सुरुभएसँगै गाउँ वस्तिमा चहलपहल बाक्लियो

सिमकोट : रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दशैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ । दशैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन…

कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत : दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित…

पृथ्वी राजमार्ग दुवैतर्फ अबरुद्ध

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न शुरू…

गत आवमा पनि अन्नपूर्णमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृशिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो…

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अझै एक हप्ता नेपालमा मनसुन सक्रिय रहने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य…

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग संवाद गर्दै

आगामी फागुन २१ गतेको चुनावको तयारीका विषयलाई लिएर निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा छ । आयोगका अधिकारीहरू निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि राजनीतिक दलका प्रतिनिधिहरूसँग संवाद गर्ने तयारीका सम्बन्धमा छलफल…

नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण गरिँदै

काठमाडौँ, दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर…

माटो बेचेर दसैँ खर्चको जोहो

दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका…

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौँ, लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २३…