राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
दोधारा चाँदनी : दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरूले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
आफूहरूको आम्दानीको मुख्य स्रोत नै सरकारले दिने भत्ता भएको…