सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ, नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न…

‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी

काठमाडौं : दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्म ‘परान’ ले सोमबार नयाँ पोस्टर सार्वजनिक गरेको छ। यसपटकको पोस्टरमा दिग्गज अभिनेता नीर शाहलाई मात्र केन्द्रमा राखिएको छ। पोस्टरमा शंख फुकिरहेका शाहको अनुहारमा गम्भीरता र अनुभव झल्किएको छ।…

‘डल्लेले इन्ट्री मार्यो’मा रोशनी खड्काको डेब्यू, सागर लम्सालसँग जोडी

काठमाडौं : मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का आगामी फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ बाट मुख्य भूमिकामा डेब्यू गर्न लागेकी छन्। राजु गिरीको निर्देशनमा बन्ने यस फिल्ममा उनी लोकप्रिय हास्य कलाकार सागर लम्साल (बले) को जोडीका रूपमा देखिनेछिन्।…

यस्तो बन्यो ‘मैझारो’को टिजर

काठमाडौं : आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। बडादसैंको घटस्थापनाको अवसर पारेर निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेन्डको टिजर रिलिज गरेको हो। टिजरमा धिरज मगर, मिरुना मगर र दिया…

सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने

काठमाडौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । साथै सरकारी निकामा फर्निचर लगायत…

सञ्चारमन्त्रीको निर्णयः १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न…

पोखरामा मुभ इन एप लन्च: अव मोबाइल एपबाटै ट्याक्सी बुक गर्न सकिने

पोखरा, पोखरामा घुम्न आएर सवारी नपाएको वा एक ठाउँबाट अर्को ठाउँ जान सवारी साधनको आवस्यक परेमा अव बाटोमा सवारी कुरेर बस्नुपर्ने झन्झट को अन्त्य भएको छ । मुभ इन नेपाल प्राइभेट लिमिटेडले सोमबार मुभ इन नेपाल एप लन्च गरेको छ । उक्त एपबाट अव…

सम्बन्धविच्छेदः परम्परागत नेपाली समाजमा बढ्दो चुनौती

झापा : झापाको कचनकबलका सुमन २०७० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । श्रीमती र दुईजना छोरी बाबुआमासँगै छाडेर गएका सुमन आठ वर्ष उतै बसे । यो बीचमा घरमा निरन्तर श्रीमती र छोरीहरुसँग कुराकानी भइरहन्थ्यो । घरमा बाबुआमासँग कुरा…

केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित  !

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरण लगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित रहेका छन् । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते…

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौँ, नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर…