सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

२ दिनमा ६ सय ५६ कैदीबन्दी कारागार फिर्ता

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार नौ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार पाँच सय ७२ कैदीबन्दी फरार छन् । पछिल्लो २ दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका…

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन, जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन…

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी, सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि…

मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ । गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो…

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि ९बुधबार० दुई…

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक…

असोज ७ गते मंगलबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असाेज ७ गते मंगलवार, २३ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष द्वितीया तिथि। हस्त नक्षत्र, १३ः१७ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।…

‘परिवर्तन’को पोस्टर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा

काठमाडौं : दिब्यासी फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘परिवर्तन’ ले सोमबार पहिलो पोस्टर सार्वजनिक गरेको छ। सो अवसरमा निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी माघ ९ (जनवरी २३) तय गरिएको घोषणा समेत गरेको छ। सार्वजनिक पोस्टरमा अभिनेता सुशील…

‘लज्जावती’को पशुपतिनाथमा शुभमुहूर्त, छायांकन सुरु

काठमाडौं : निर्देशक राज बहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘लज्जावती’ को शुभमुहूर्त सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न गरिएको छ। बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर शुभमुहूर्तसँगै फिल्मको छायांकन औपचारिक रूपमा सुरु गरिएको…

अनमोल स्टारर ‘जेरी अन टप’ गीतमा अनमोलसँग रोमान्टिक आँचल (भिडियो)

काठमाडौं : असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ। बडादसैंको घटस्थापनाको अवसर पारेर सोमबार अनन्या फिल्मस् ब्यानरले बुढासुब्बा डिजिटलमार्फत गीतलाई वर्ल्ड प्रिमियर गरेको हो।…