सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्योः सभामुख घिमिरे

काठमाडौँ, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको…

‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजय आमनेसामने

काठमाडौं : अभिनेता दयाहाङ राई र विजय बराल अभिनीत चलचित्र ‘वरिष्ठ बलराम’ को पोस्टर सार्वजनिक गरिएको छ। कात्तिक ६ गते भाइटीकामा रिलिज हुने फिल्मको दुई पोस्टरले दुवै कलाकारबीचको टकरावलाई अगाडि सारेका छन्। पहिलो पोस्टरमा दयाहाङ र विजयसँगै…

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।…

सागर लम्साल ‘बले’ अभिनीत ‘डल्लेले इन्ट्री मार्यो’ चितवनमा छायांकन

काठमाडौं : अभिनेता सागर लम्साल ‘बले’ अभिनीत नयाँ नेपाली चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन चितवनमा हुने भएको छ। निर्देशक राजु गिरीको निर्देशनमा बन्ने यस फिल्मको सुटिङ आगामी दशैँ पूर्णिमापछि सुरु हुने छ। गिरीसहित नायक सागर लम्साल,…

‘सोल्टिनी’ टिजर सार्वजनिक, प्रकाश सपुत–परीक्षा लिम्बुको प्रेमकथा केन्द्रमा

काठमाडौं : अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु अभिनीत नयाँ नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउने फिल्मको टिजरमा दुवै कलाकारबीचको प्रेम, ग्रामीण समाजको कठोर यथार्थ र…

काकु निर्देशित फिल्म ‘परान’ को फर्स्टलुक सार्वजनिक,कात्तिक १४बाट प्रदर्शन

काठमाडौं : कार्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको छ। सार्वजनिक पोस्टरमा मुख्य…

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए।…

तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै बिहीबारका लागि सेयर कारोबार स्थगित

भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १…

अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी, लगातार वर्षाको कारण अवरूद्ध कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि हिजो बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध…

तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

मुस्ताङ : मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरलानाका ११ दिन…