सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

सहिदहरूलाई अन्तिम बिदाइ गर्न मन्त्रीद्वय पशुपतिमा

काठमाडौँ, जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुगेका छन् । सहिदलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको हो । यसअघि, त्रिवि…

असोजका लागि थप घट्यो ब्याजदर

काठमाडौं, असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो । भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती…

पोखरा उद्योग वाणिज्य सङ्घले निकाल्यो शान्ति यात्रा

पोखरा, जेनजी प्रदर्शनपछि पनि निरन्तर अशान्त गतिविधि चलिरहेको अवस्थामा पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले शान्तियात्रा निकालेको छ । सङ्घले मंगलबार पोखरामा शान्तियात्रा निकालेको हो । यात्रामा पोखराका उद्योगी,…

जलेको सिंहदरबार बनाउन अर्घाखाँचीका किसानबाट एक लाख रुपैयाँ सहयोग

अर्घाखाँची, अर्घाखाँचीका तुलसीराम अधिकारीले आगजनीबाट क्षतिग्रस्त सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन। शितगङ्गा नगरपालिका–२ का किसान अधिकारीले ‘म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्ने भावनासहित सहयोग कोषमा १…

नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ: प्रचण्ड

काठमाडौँ, नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।  आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो । आज पार्टी केन्द्रीय कार्यालय अनुगमन…

प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतबीच छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । प्रधानमन्त्री…

जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु पुष्टि

काठमाडौँ, जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको हो । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान…

पार्टी काममा फर्किए प्रचण्ड

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टी काममा फर्किएका छन् । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी…

तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ, सुनको मुल्यमा अर्को कीर्तिमान

सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो ।…

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

दाङ : पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो ।…