सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गर्न सूचना

दाङ : दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयले जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ को प्रदर्शनका क्रममा कार्यालय तोडफोड तथा…

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक : यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा…

असुरक्षा हुने भन्दै नेपालमा रोकियो देव पटेलको ‘द पिजेन्ट’को छायांकन

काठमाडौं : जेनजी आन्दोलनपश्चात उत्पन्न राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीलाई कारण देखाउँदै बलिउड तथा हलिउड अभिनेता देव पटेलले आफ्नो आगामी फिल्म ‘द पिजेन्ट’ को नेपाल छायांकन स्थगित गरेका छन्। भारतीय वेब–पोर्टल मिड–डे का अनुसार फिल्मको…

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, चलचित्रप्रतिको उत्साह थपियो

काठमाडौं : चलचित्र ‘बलिदान’ को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको यस गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्। गीतले आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक…

म्याग्दीमा ‘परालको आगो’ फिल्मको धमाधम छायांकन

म्याग्दी : करिब १८/१९ महिनाको तयारीपछि फिल्म ‘परालको आगो’ म्याग्दीमा छायांकन सुरु भएको छ। गुरु प्रसाद मैनालीको कथाबाट प्रेरित यो फिल्म हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भइरहेको हो। निर्माता सुशील पोखरेलको लगानीमा बन्ने फिल्मको निर्देशन…

साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९।९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक…

१ खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा ०.४…

अवरुद्ध बेनी–जोमसोम सडक सुचारु

बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको…

जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको आज नगर परिक्रमासहित अन्त्येष्टि गर्ने तयारी

काठमाडौँ, जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा…

आँखाको ज्योति बढाउन खानुपर्ने खानेकुराहरु

काठमाडौँ, आँखाको ज्योति बढाउने कुरा आउँदा सबैभन्दा पहिले गाजर खान सिफारिस गरिन्छ । गाजरमा आँखाको ज्योति बढाउन मद्दत गर्ने धेरै गुणहरू हुन्छन् । यद्यपि, राम्रो आँखाको ज्योतिको लागि गाजरमा मात्र भर पर्नु ठिक होइन । केही अन्य चीजहरू पनि छन्,…