उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह
सरकारले उद्योगीहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलमा देशलाई नयाँ ढङ्गबाट अगाडि बढाउन…