सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

बजारमा अत्यावश्यक उपभोग्य वस्तुको अभाव छैन, चाहिने जति मात्रै किन्न आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति निकालेर बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नरहेको भन्दै आवश्यकताभन्दा धेरै खरिद तथा…

जेन–जी आन्दोलन: शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे

काठमाडौँ, त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको अहिले शव परीक्षण कार्य भइरहेको छ । अहिलेसम्म ४६ जनाको शव परीक्षणका लागि…

कुलमानले पनि तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

काठमाडौँ, ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।…

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हालेका हुन । पदभार ग्रहण गर्दै मन्त्री घिसिङले…

पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री खनालको निर्णय

काठमाडौँ, नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै उनले बजेट कार्यान्वयनका गर्न आयोजना प्राथमिकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन। आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ…

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन : पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र…

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा हराएका हतियार र लुट्ने व्यक्तिको पहिचान कार्यलाई तीव्रता दिएको छ । शनिबारदेखि अभियानका रुपमा खोजी गरेको प्रहरीले केही…

सहारा कपको उपाधि सेन्ट जोर्ज क्लबले जित्यो

सहारा क्लब अस्ट्रेलियाद्वारा आयोजित सहारा कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लबले जितेको छ । लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको फाइनलमा दी राइजिङ गोर्खाज (टीआरजी) क्लबलाई १–० को अन्तरले हराउँदै सेन्ट जोर्जले रनिङ शिल्ड…

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्। मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने…

शपथ लगत्तै कुलमान पुगे मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल

नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् । उनी राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। जेन-जी…