सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौँ, सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप…

पोखरामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौँ, जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

जेनजीको आन्दोलन हिंसात्मक, मृत्यु हुनेको संख्या २ पुग्यो

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय…

जेनजी प्रदर्शनः एकको उपचार क्रममा मृत्यु, कयौं घाइते

काठमाडौँ, काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र…

नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी

काठमाडौं : नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। राती साढे १० बजेसम्म बानेश्वरदेखि पश्चिममा बिजुलीबजारसम्म, पूर्वमा तीनकुने चोकसम्म, उत्तरमा रत्नराज्य…

भ्रष्टचार विरुद्ध पोखराका जेनजी पनि सडकमा

पोखरा, भ्रष्टचार र वेथितिको विरुद्धमा पोखरामा पनि युवहरु सडकमा उत्रिएका छन । पोखराको सभागृहमा अहिलेको युवा पुस्ता (जेनजी) ले प्रदर्शन गरेका हुन । सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा…

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन

मुस्ताङ, उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरला नाका आइतबारदेखि…

माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका…

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

काठमाडौं : चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । इच्छाकामना गाउँपालिका– ६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन् । …

त्रिविलाई ३०० उपप्राध्यापक आवस्यक

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर…