सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण  साढे तीन घण्टा देखियो

काठमाडौं :  भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा…

कृषिमा कम भविष्य देख्नेका लागि…

भोजपुर : यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् । भोजपुरमा…

भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन आज, राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी

जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । उनीहरूले एक विज्ञप्ति जारी गर्दै…

सामाजिक सञ्जाल नियन्त्रण होइन, कानुन बनाएर नियमन गर्नुपर्छः नेपाल मिडिया सोसाइटी

काठमाडौँ, नेपाल मिडिया सोसाइटीले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको छ । सोसाइटीका अध्यक्ष मदन लम्सालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउने…

तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले…

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) सुरु

काठमाडौँ,  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ। आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल  पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो…

भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहेकोमा मन्त्रालयले विज्ञप्ति निकालेर…

भदौ २३ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै २३ गते साेमवार, ८ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ १६ः२१ बजेपछि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्।…

कलाकारहरूले ‘जेन-जी आन्दोलन’मा खुलेर समर्थन : अनमोल , निश्चल र पलको अभिव्यक्ति

काठमाडौं : सोमबार हुने भनिएको ‘जेन-जी आन्दोलन’मा बलिउडका चर्चित कलाकार अनमोल केसी, फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेता पल शाहले खुला समर्थन जनाएका छन्। तीनै कलाकारले सामाजिक सञ्जालमा सरकारको प्रतिबन्धको आलोचना गर्दै अभिव्यक्ति…

नेपाली सामाजिक सञ्जाल वीटकसँग जोडिए हिपहप डान्सर नोर्बु, करण र सुस्मिता

काठमाडौं :  नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ। सम्झौताअनुसार, उनीहरूले वीटकद्वारा निर्माण गरिने म्युजिक भिडियोमा अभिनय गर्नेछन्। सारांश मिडिया…