सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

‘मितज्यु’ मा अरुण पुन मगर अनुबन्ध

काठमाडौं : अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’मा अभिनेता अरुण पुन मगर अनुबन्ध भएका छन्। निर्माण टिमले उनलाई बिहीबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’ मा अभिनय गरेका थिए। ‘मितज्यु’मा उनीसँगै…

‘मोहर’ हेर्दा दर्शकलाई ‘सुनको मोहर’ जित्ने अवसर

काठमाडौं : साउन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मोहर’ले बक्स अफिसमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै वर्षको दोस्रो हिट फिल्म बन्न सफल भएको छ। फिल्मको निर्माणपक्षले दर्शकका लागि ‘सुनको मोहर’ जित्ने योजना सार्वजनिक गरेको छ।…

जेन-जीको समर्थन गर्दै अभियन्ताहरूलाई बालेनको सुझाव :संस्थागत स्वार्थका लागि ‘बाठो’ बन्न नखोज्नू

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत भोलि हुने र्‍यालीलाई पूर्ण रूपमा जेज जी पुस्ताको स्वतस्फुर्त अभिव्यक्ति बताएका छन्। एक स्टाटस लेख्दै उनले  यो आन्दोलन कुनै पार्टी,…

आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

  काठमाडौं : भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)…

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

गुल्मी : जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर…

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी : गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । …

कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय सूचीमा

झापा : कोशी प्रदेशमा कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने ४८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा १३१ रहेका छन् भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, उदयपुर र तेह्रथुममा २६–२६ सहकारी…

मुक्तिका १७ वर्षः अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना

कैलाली : हलिया प्रथा अन्त्य भएको १७ वर्ष पूरा भएको छ । सत्र वर्ष अगाडि अर्थात् २०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामा रहेको…

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक

ललितपुर :  विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी…

म्याग्दीका क्याम्पसमा विद्यार्थी सङ्ख्या निरन्तर ओरालो

म्याग्दी :  म्याग्दी सदरमुकाम बेनीमा रहेको एकमात्र म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थी सङ्ख्या पछिल्लो तीन वर्षयता निरन्तर ओरालो लागेको छ। सदरमुकाम बाहिर बाबियाचौरको मङ्गला…