सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार…

आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष…

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

बागलुङ, एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन् । उनीहरु दुवै स्नाकोत्तर उत्तीर्ण छन्। उनीहरुलाई समकालीन…

आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने

आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।…

भदौ २२ गते आइतबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै २२ गते आइतवार, ७ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष पूर्णिमा तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो…

‘औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ’: महामन्त्री थापा

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताउनुभएको छ । पार्टी निकट नेपाल…

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गाैला प्रत्यारोपण

भक्तपुर, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक…

एकै थलोमा ९ देशका विधार्थीको विज्ञान प्रविधी सृजना प्रदर्शन

काठमाडौँ : काठमाडौँमा शुक्रबारबाट अन्तर्राष्ट्रिय ‘ग्लोबल स्टिम फर एसडिजी समिट –२०२५’ भईरहेको छ । काठमाडौँको धुम्वाराही स्थित रामादा होटलमा यो समिट शुक्रबारबाट सुरु भएको हो । शुक्रबारबाट आईतबारसम्म चल्ने यो तीन दिवसीय समिट मलेसियाको…

केशवको शब्दमा राई इज किङ र सुनिताको स्वरमा मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

काठमाडौं : गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको विकास हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतलाई वरिष्ठ, लोकप्रिय गायक राई इज किङ राजेश…

तिहारको भाइटीकामा ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ रिलिज, भोलिपल्ट ‘मैझारो’को प्रवेश

काठमाडौं : यस वर्षको तिहारमा नेपाली फिल्महरूबीच कडा प्रतिस्पर्धा देखिन थालेको छ। तिहारको मुख्य दिन, कात्तिक ६ गते (भाइटीका) मा दुई नेपाली फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउने भएका छन्। त्यसको भोलिपल्ट, कात्तिक ७ गते तेस्रो…