खगेन्द्र र वर्षासहित सम्पूर्ण कलाकारको ‘सिठ्ठी मार’मा ठुम्का
काठमाडौँ :
मंसिर १२ गते प्रदर्शनमा आउने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले बिहीबार आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मको उक्त गीतमा एलिस कार्कीको संगीत, प्रताप दास र सदिक्षा कट्टेलको स्वर…