सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

कृषिमा परनिर्भरता बढ्दै

काठमाडौँ, यस वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई नाफाको…

राष्ट्रियसभा चुनावमा ९५.६८ प्रतिशत मत खस्यो

काठमाडौँ, आज भएको राष्ट्रियसभा सदस्य चुनावमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । सातै प्रदेशमा गरि ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उहाँका अनुसार कोशीमा ३ सय ४५ जना, मधेशमा ३ सय ४१ जना,…

नेप्से ५७ अङ्कले बढ्यो, करिब १४ अर्बको कारोबार

काठमाडौँ, ११ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो । आज ३३१…

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र-२…

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत : बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन्। यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर,  पातीचौर–देउपुर– भुकदेउराली १२…

नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

काठमाडौं : नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय,…

नेवा खल कचा पृथ्वीचोकको नेतृत्वमा उत्सव मुल्मी

पोखरा, नेवा खल कचा पृथ्वीचोकको अध्यक्षमा उत्सव मुल्मी चयन भएका छन् । शनिबार भएको २२ औं साधरण सभा, ११ औं अधिवेशनले मुल्मीलाई चयन गरेको हो। संस्थाको उपाध्यक्षमा कृष्णकुमार मुल्मी, सचिव मोतिप्रसाद श्रेष्ठ, सह–सचिव रामप्रसाद मुल्मी,…

गगन थापा उम्मेदवार बनेको सर्लाही ४ अति संवेदनशील सूचीमा

नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा…

‘पब्लिक डिबेट’ को प्रस्ताव अस्वीकार गरे बालेन शाहले

निर्वाचनको सन्दर्भमा ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई उनका प्रतिस्पर्धी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहले अस्वीकार गरेका छन्। झापा ५ बाट ओलीसँगै चुनावी मैदानमा रहेका शाहले ओलीसँग एउटै मञ्चमा उभिन…

इन्डोनेसियामा प्राकृतिक प्रकोप: ८० जना अझै बेपत्ता

इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको  भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन्। खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार बिहान वर्षा…