कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त
गण्डकी,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी छनोटका लागि दलहरूले छलफल तीव्र पारेका छन् । जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कास्की जिल्लाका तीनवटै क्षेत्रका लागि पार्टीका तर्फबाट…