सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

१४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौँ : काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डको प्रांगनमा शुक्रवारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा…

र्‍यापर कुशल पोखरेलको ‘रमिताको पिरती’को गीत ‘फोन नगर’ सार्वजनिक

काठमाडौं :  गायक तथा र्‍यापर कुशल पोखरेलले  फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३…

‘जाँदैछु नौ डाँडा काटेर’ भन्दै परदेशिए अभिनेता पल शाह

काठमाडौं : युटुबमा रिलिज भएको दुई दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’२२ लाखभन्दा बढि भ्युज कमाएको छ। माघ १ गते रिलिज भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २२ लाख ६९ हजार भन्दा बडि भ्युज पाइसकेको छ। पछिल्लो…

म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै

काठमाडौं : नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ…

राष्ट्रियसभाको हिउँदे अधिवेशन माघ ४ गतेदेखि

काठमाडौँ, प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा…

आयोगको मान्यता पाएपछी नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएसँगै सभापति थापाले विज्ञप्ति निकालेर नेपाली…

कांग्रेसमा लोकतान्त्रिक विद्रोहः विधिको शासन कि नेतृत्वको स्वेच्छाचारिता ?

सम्पादकीय, मुलुकको सबैभन्दा जेठो र ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा उभिएको छ । पार्टीभित्र लामो समयदेखि गुम्सिएको असन्तुष्टि, नेतृत्वको अकर्मण्यता र जेनजी आन्दोलनले सिर्जना गरेको बाह्य दबाबका बिच…

मनोहर कप भलिबलः सेमिफाइनल समिकरण पूरा

पोखरा, पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का…

आज माघ ३ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ ३ गते (१७ जनवरी २०२६) शनिवार, माघ कृष्णपक्ष चतुर्दशी तिथि। मूल नक्षत्र, ८ः५१ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य…

पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने

पोखरा, पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल,…