सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

माण्डवी र राममणिको ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक

काठमाडौं : हिउँदको मौसमसँगै मेला–महोत्सव र लगनका महिनाले सांगीतिक बजार तातिरहेका बेला नयाँ गीत ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक गरिएको छ। गायक तथा सर्जक राममणि फुयाँल को शब्द तथा संगीत रहेको उक्त गीत गायिका माण्डवी त्रिपाठी र स्वयं राममणि…

जर्जियामा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली बाल प्रतिभा समृद्धि शाह विश्व विजेता

काठमाडौँ : जर्जियाको राजधानी तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपाली प्रतियोगी समृद्धि शाह ले शीर्ष उपाधि जितेकी छन्। ‘डिएसए स्टार सिजन १६’ अन्तर्गत डान्सिङ विधाकी विजेता समृद्धिले ७ देखि १० वर्ष उमेर…

‘कालकट्टी’ र ‘काकाको बिहे’ दुई नयाँ प्रोजेक्टको औपचारिक घोषणा,

काठमाडौं : नेपाली फिल्म बजारमा दुई नयाँ प्रोजेक्ट थपिएका छन्। रघुजी फिल्म्स को ब्यानरमा निर्माण हुने नेपाली फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा घोषणा गरिएको छ। दुवै फिल्म आगामी वर्ष २०८३ मा प्रदर्शनमा ल्याउने लक्ष्यसहित तयारी…

झापामा परिवर्तन टिम : दरबार कि तलवार? सुशील श्रेष्ठको संवादले ‘परिवर्तन’लाई बनायो ट्रेन्डिङ

काठमाडौं : यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘परिवर्तन’ को टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिम कलाकारसहित यतिबेला पूर्वी झापामा पुगेर फिल्मको प्रचारलाई व्यापक बनाइरहेको छ। हरेक वर्ष माघे सङ्क्रान्तिको…

‘डोको बुन्ने’ मा झुम्यो नेपालगन्ज, ‘कुमारी’ प्रचार यात्रा भव्य रूपमा प्रारम्भ

नेपालगन्ज : यही माघ २३ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ। फिल्मको प्रचार–प्रसारलाई तीव्र बनाउने…

‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट ४ डिजाइनर सहित ७ विजेता घोषित

काठमाडौं : फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन्। ११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए। आईआईएफटी ः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त…

अभिनेत्रीसँगै निर्मात्री बनेकी बेनिशाको ‘द ब्ल्यू लाइट’को ट्रेलरमा देखियो डर लाग्दा दृश्य

काठमाडौं : चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ। एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला…

६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, चालू आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता…

सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा : चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइँ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ। झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको…

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको छ। विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्‍याउन असफल भएको छ। देशमा…