बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
काठमाडौँ :
बंगलादेशको बोगरा शहरमा सम्पन्न ‘छैटौं बोगरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ र बृत्तचित्र ‘तान्त्रिक डान्स’ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।
महोत्सवमा ३२ देशका ७४ चलचित्र सहभागी…