सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

पल शाहको सक्रिय प्रचारसँगै ‘आ बाट आमा’को नेवारी गीत सार्वजनिक

काठमाडौँ : अभिनेता पल शाह अभिनीत फिल्म ‘आ बाट आमा’ आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको प्रचारलाई तीव्र बनाउँदै निर्माण टिमले चर्चित गीत ‘लैजा खबर ए हावा’को नेवारी भर्सन सार्वजनिक गरेको छ। बिहीबार ओएसआर युट्युब…

आर्थिक गतिविधि सुधारसँगै बढ्न थाल्यो महँगी

चालु आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको मूल्यवृद्धि मंसिरदेखि बढ्न थालेको छ । आर्थिक गतिविधिमा सुधारको संकेत देखिएसँगै मूल्यवृद्धि पनि बढ्न थालेको हो । चालु आव मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत छ…

गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा

काठमाडौँ, जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा…

आयोगले मतदातालाई भन्यो– ‘मतदान गर्न जान सङ्कोच मान्नुपर्दैन’

काठमाडौँ, निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने चुनावमा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । तोकिएको समयमा चुनाव सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको टिका–टिप्पणी भइरहेका…

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएकी छिन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज…

बाघ गणनामा राखिएका सातवटा क्यामरामा क्षति

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरामा क्षति पुगेको छ ।  पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन्भने दुई क्यामेरा हात्तीले फुटाएको हो । निकुञ्जका सूचना अधिकारी…

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्यः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन । सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा…

५ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षको पाँच महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड…

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

चौतारा, यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् । विगतमा…

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन । सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास…