सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं: मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर…

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिए। गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै…

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

स्याङ्जा : स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ। वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो। वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको…

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर : थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ। माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको…

बाँकेमा चिसोले मर्न थाले मौरी

नेपालगन्ज : मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन्। तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन्। नेपाल मौरीपालक महासंघ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल…

शिक्षाको मन्दिरमा भू–माफियाको रजाईँ : त्रिविको जग्गा फिर्ता गर्न किन आलटाल ?

सम्पादकीय/ नेपालको उच्च शिक्षाको धरोहर मानिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय प्राज्ञिक उन्नयनको साटो सम्पत्ति हिनामिना र जग्गा अतिक्रमणको विषयले चर्चामा छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र तत्कालीन शासकहरूको…

पोखरामा आज ‘बुकहिल बुकान्जा’ हुँदै: सात सेसनमा दर्जनभन्दा बढी लेखक-चिन्तकबीच बहस

पोखरा, पर्यटकीय नगरी पोखरामा शनिबार अर्थात आज विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ । बुकहिल पब्लिकेशन र र्‍यान्डम रिडर्स सोसाइटी पोखराको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला…

आज पौष २६ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पौष २६ गते (१० जनवरी २०२६) शनिवार, माघ कृष्णपक्ष सप्तमी तिथि, ११:२३ बजेपछि अष्टमी। हस्त नक्षत्र, १७:२२ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश सामान्य काममा अलमलिनुपर्दा…

प्रचण्डले सञ्जय दत्तको गरे अभिनयको प्रशंसा : के विषयमा भयो उनीहरुबीच कुराकानी?

काठमाडौं : नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताएका छन्। दत्तसँगको भेटघाटको तस्बिर सार्वजनिक गर्दै उनले भेटवार्ता अविस्मरणीय र रमाइलो भएको उल्लेख गरेका छन्।…

‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक, देशव्यापी प्रमोशनल टुर घोषणा

काठमाडौं : आगामी माघ २३ गते रिलिज हुने फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर आयोजना हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित…