सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

महामन्त्रीद्वयको अगुवाईमा कांग्रेसमा विशेष महाधिवेशन हुँदै

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ः०० बजे महाधिवेशन उद्घाटन हुने तय भएको छ ।…

पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला

कास्की, गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना…

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौँ, निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार…

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य…

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ, आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको…

आज पौष २७ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पौष २७ गते (११ जनवरी २०२६) आइतवार, माघ कृष्णपक्ष अष्टमी तिथि, १२ः३६ बजेपछि नवमी। चित्रा नक्षत्र, २०ः३६ बजेपछि स्वाती। चन्द्रराशि कन्या, ७ः३७ बजेपछि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र…

‘गोबर गणेश’ फिल्मलाई महानायकदेखि दिग्गज कलाकारहरूको व्यापक समर्थन

काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई झनै तीव्रता दिएको छ। विशेष गरी…

दयाहाङ राईः ‘मिरमिरे’ बुवा–छोरीको भावनात्मक कथा हो

काठमाडौं : अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको फिल्म भएको बताएका छन्। छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी फिल्म ‘मिरमिरे’ले भन्ने…

‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

काठमाडौं  : नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतभर ४० वटा हलमा रिलिज भएको यो फिल्म विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहँदै आएको छ। ५१ दिनसम्म…

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं : क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ। पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको…