सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

कोलम्बियाली राष्ट्रपतिलाई पदबाट हटाउने डोनाल्ड ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाउने चेतावनी दिए । साथै उनले कोलम्बियामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिएका छन । ट्रम्पले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप…

घातक जङ्गली आगोको जोखिम क्षेत्रमा करिब ७० लाख अष्ट्रेलियाली

लगभग ७० लाख अस्ट्रेलियालीहरू घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए) ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनले  …

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

बाँके : बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ। बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि…

अब सरकारी सेवा लिन हुलाक टिकट टाँस्न नपर्ने

काठमाडौँ, सरकारी सेवा लिनको लागि आम नागरिकले निवेदन वा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था हटेको छ । अर्थ मन्त्रालयले दशकौँ पुरानो झन्झटिलो व्यवस्थालाई हटाउन लागेको हो । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक सेवा…

सर्वोच्चमा जलेका दश हजारभन्दा बढी मुद्दाका मिसिल तयार

काठमाडौँ, सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै…

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुने…

चुनाव केन्द्रित भए दलहरु, प्रचण्ड आन्तरिक छलफलमा व्यस्त

काठमाडौँ, निर्वाचन निश्चित भएपछि पछिल्लो समय दलहरु आन्तरिक छलफलमा व्यस्त देखिएका छन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख…

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा, यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु…

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

बाँके : डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण (बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ। जीर्ण अवस्थामा रहेको कार्यालय परिसर…

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…

म्याग्दी : धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन्। दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा…