पारसमा सुशील श्रेष्ठको इन्ट्री, निरुतापछि थपिए एक्सन स्टार
काठमाडौं :
निर्देशक कृषा चौलागाइँको आगामी फिल्म पारस मा अभिनेता सुशील श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण टिमले केही दिनअघि मात्रै अभिनेत्री निरुता सिंहलाई फिल्ममा भित्र्याएको थियो। निरुतापछि एक्सन स्टारका रूपमा परिचित सुशीलको…