सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

प्रतिनिधिसभा निर्वाचनका लागि भारतले दियो ५८९ सवारीसाधन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तेसरो…

कार्यसम्पादनमा ७५३ पालिकामध्ये पाणिनि गाउँपालिका पहिलो

पालिकाको कार्यसम्पादनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार पाणिनि गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै ७५३…

कार्यसम्पादन मूल्याङ्कनमा कुनै पनि प्रदेशले ५० अङ्क ल्याएनन्

प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार सुदूरपश्चिम प्रदेशले ४५.७० अङ्क प्राप्त गरेर पहिलो भएको…

कोरियाली कु प्रयास: पूर्वगृहमन्त्री लीलाई ७ वर्ष जेल

टिम परिचय, दक्षिण कोरियाको एउटा अदालतले सन् २०२४ को अन्त्यतिर भएको असफल सैनिक शासन मार्सल ल प्रकरणमा तत्कालीन गृहमन्त्री ली साङ मिनलाई दोषी ठहर गर्दै बिहीबार ७ वर्षको जेल सजाय सुनाएको छ। अदालतले लोकतन्त्रलाई कुण्ठित गर्ने र संवैधानिक…

१ करोड ५७ लाख ७८ हजार मतपत्र छापिए

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश…

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् । विकट एवम् हिमाली जिल्ला मनाङमा तयारी भइरहेको अवस्था छ । तर, हिमपातले निर्वाचनलाई…

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन, रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआइभी सङ्क्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो । दुई…

हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन फागुन २१ मै चुनाव हुने बताएकी हुन् ।…

प्रत्यक्षतर्फका सबै उम्मेदवारले फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने

काठमाडौँ, निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ ।…

नेपालकी सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त

एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ । श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त…